Posted by: nepalean November 7, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ल हेर यो बिर्खे जिम्मालको ताल, गामको जिम्माल भर पनि गाजा तान्नि हो, समाउला है पुलिसले । हुन त आजकाल पुलिस जति जम्मै सहरा टुडिखेलमा च्याङ्रा जम्मा भ झै सहरा छन केरे, कता गाम तिर उकालो लाउने हुन र? तइ पनि पुलिसले समाते आजकाल त जे लाइ पनि माउबादि भन्चन अरे , खोइ ठाना सजिलो हुन्च अरे क्या तेसो भनेसि। म पनि यसो एउ दिन जिम्मालका चा खान उकालो लाउनु पर्ला जस्तो छ, जिम्माल्नी माइलि सारै मिठो चा बनाउचिन अरे क्या अदुवा, सुकुमेल, सिनकौलि,तेजपत्ता के के जाति हालेर ।
Read Full Discussion Thread for this article