Posted by: shree5 November 7, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
अघि दिउसो निरे हाताँ कोराहा बोकेर खेताँ पानी लाम्न गाको रैच । कुलाको डिलै-डिल हिड्दै थियो अरे, एक्कासि बिर्खे जिम्माल त हुत्त कान्ला माथिबाट कुलाँ फुङ्गाले अरे । कुलाको पानी पुनि छप्लाङ्ग भएछ र निरे त पुरै भिजेच । त्याँसी " को हो बिर्खे जिम्माल, म हो कि तँ हो " भन्दै कल अर्न थाले अरे । निरे त त्याँट भागेच केरे, तेसै पुनि निथ्रुक्कै भिजेको बरा काम्दै दगुर्दै अर्दा मैले भेट्टाएँ । मैले बिहान बिहान चईनी छक्कालकै कुरो हो केरे, जिम्मालकाँ चा खान गाको, भैँसी नि दुएका रईन्चन, त्याँसी एक चिलीम गाँजा सल्काएर बिर्खे जिम्माललाई दुई सर्को तान्न देको थेँ, तेसले अझै छाडेको रईन्च" भने । बिर्खे जिम्मालले भनी अघिन देखुन पाखुरा मुसारि राका छन अरे । Keep rolling...
Read Full Discussion Thread for this article