Posted by: Birkhe_Maila November 7, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
लु सिरे दाई पानि आम्नु भयेच.......लु बधाई छ है....चाइनेजो कात्तिका..झ्याइ पारेको रे...कात्तीक त अझै बाकि छ केरे...हाम्रा चाइने धान भित्राउने बेला भो..अब दाई सकेर सिरे का भतेर खान आम्?ला के रे बिहे को.....कुखुरा त काम भएन केरे बरु तिल्के खसि ढालौला...जन्ते बाख्रो खा जस्तै हुन्छ.... हन यो जिम्माल मै परे कि अर्को च गाम मा??
Read Full Discussion Thread for this article