Posted by: Birkhe_Maila November 7, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
त्?यै त भनेको नेपालियन....चाइनेजो...एशिया मा उत्तर पूर्व बाट बथान का बथान चरा हरु बसाई सरे अरे..दक्षिन तिर.....सङ्?गै के जाती चराको फुलु (Bird Flu) बोकेर उड्?दै चन रे.......अब त हाम्रो गाम को बन तिर कालिज र ढूकुर पनि झ्?याप झ्?याप भुई मा खस्?न बेर छैन......अस्ति मुखिया बा को घरमा रिडियो मा फलाकेको सुन्या मुईले... तिमी पानि होश गर है..काल जमाना ठिक छैन....
Read Full Discussion Thread for this article