Posted by: nepalean November 7, 2005
Login in to Rate this Post:
0
?
आगो हो पोल्छ
पोलरे चाल पाउने धेरै छन
कती त आगोले पोल्दा पोल्दै
चालै नपाउने पनि छन
---------------------------------------
सुहाना आगोले पोल्यो थाहा पायौ राम्रै भयो, मैले त आगोले पोलेर चालै नपाउने पनि देखेको छु। सादुबादको लागि धन्यबाद ।