Posted by: shirish November 7, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
birkhe maile, nepalean आम् बसम् जमम् ! राम्रा शब्दहरुको लागि धन्यबाद उन्ले पनि छाड्या हैन सकिया छैन। टांस्न हतार लागेर मात्रै हो ! बाकि पछि बल्ल काम लाग्ने भो पहिरोले बनाएको मेरो भीर ! खुशीले गुरांस भयौ, अप्ठ्यारोमा फूल्न मेरो खातीर ! शीत जस्तो मलाई प्रेमी बनाउदा दिनभर रुमल्लियौ चीसो रातमा मात्रै हुन सक्ने मिलनको, बदलौं नजीर ! अरुले देखे केबल अस्थिर धर्काहरु र किरमिर तिमीले रङ्ग र संयोजन देखिदिंदा, मन भा?छ धीर ! एकातिर तिम्रो स्वप्नको महल, अर्कोतिर मेरो कुटिर बश् त्यहि सडकको ओहरो-दोहरोमा छ मेरो जागीर !
Read Full Discussion Thread for this article