Posted by: world_map November 7, 2005
check out sabdakos.com
Login in to Rate this Post:     0       ?        
यो राम्रो प्रयाश हो। माथि भनिए जस्तै धेरै शब्दहरू चाहीं अझै समाविष्ट रहेनछन्। नेपाली शव्दकोशका सबै शव्दका अर्थ हेर्न पाउने प्रतिक्षामा छौं। अंग्रेजी बाहेक अन्य भाषामा समेत अर्थ हेर्न पाइने भएकोमा थप वजन बढेको छ।
Read Full Discussion Thread for this article