Posted by: world_map November 7, 2005
a nepali poem
Login in to Rate this Post:     0       ?        
विसुनजी, अत्यन्त सुन्दर, समयसापेक्ष र सटीक कविता। 'अस्ति भेट्दा उनी नेता नभइकन पनि मन्त्री थिए, आज उनी नेता भएर पनि मन्त्री थिएनन्.....' जोडदार व्यंग्यवाण।
Read Full Discussion Thread for this article