Posted by: Nirman November 7, 2005
SHAKESPEAREAN SEASON - BBC
Login in to Rate this Post:     0       ?        
यहाँ त बिहेको सिजनै चल्न लाग्या जस्तो छ!!! फेरि गार्हो काम लाम्न रे....कठै बरा कसै कसैले सार्है दु: ख पाम्ने भए, मलाइ त कस्तो माया लागेर आयो लु!!!...:P अनि मैले भन्या जस्तो गर्नु पर्छ कि नभे हाम्रा लाहुरे दाइले भन्या जस्तो, हातले गर्ने हो त नि!!!...:(...कस्तो बुद्दि हो!!!...लु सिलौटाले फोड अब, फ्रज बिग्रे नयाँ पार्सल गर्दिम्ला नि बरु!!!...:D
Read Full Discussion Thread for this article