Posted by: Nirman November 7, 2005
SHAKESPEAREAN SEASON - BBC
Login in to Rate this Post:     0       ?        
लु है धेरै नघुर्नुस् नि फेरि नयाँ टिविलाइ, बिचरा आँखा फुटाम्छु भनेर बसेको, तपाइको तिलस्मी आँखा देखेर झर्याम्म आफै फुट्ला!!!...:P तपाईलाइ चाहि शुभ साँझ है, साँझ पो परिसकेछ हेर्दा हेर्दै केहि गर्नै भ्याएको छैन!!! लु म नि लागें यासो पढाइको नाटक गर्न!!!...:D
Read Full Discussion Thread for this article