Posted by: Nirman November 7, 2005
What Gyanendra wants from People?
Login in to Rate this Post:     0       ?        
मेरो बिचाराँ हाम्रा मनि ब्रोले भन्नु भे'को परसले आफ्ना बालाइ नि रटटटट र भटटटट पार्ने छन् अनि दिमाग ठिक नभे'को भन्दै उस्का सिरिमतीले ऊनलाइ राँचि वा लगनखेल पठाम्ने छन् (पहिले पहिले नि पागल भे'का छन् के हाम्रा प्यारा राजाहरु....:P) अनि त्यस'छि त हाम्रा हिमानी कै त पालो हुन् नि छोराको नाममा राज्य गर्ने!!!...:D खोइ मैले बुझ्या त यत्ति हो!!...:D
Read Full Discussion Thread for this article