Posted by: symlyn November 7, 2005
http://www.sabdakos.com
Login in to Rate this Post:     0       ?        
Translation को कुरो आयो, मलाई पनि एउटा लिङ्क share गर्न मन लाग्यो http://nlp.ku.edu.np/cgi-bin/dobhase?translate=yes मसिन translation bhanchana kya re. Babelfish ले जस्तै बिभिन्न भाषालाई translate गर्ने तरिका आधारित यो system अझै beta phase मै छ। English to Nepali translation मा काम हुदै गरेको सुनेको छु। अनि शब्दकोषको अवधारणा राम्रो लाग्यो। developer हरूलाई बधाई छ, तर युनिकोड compatiable बनाउनु पर्यो।
Read Full Discussion Thread for this article