Posted by: shree5 November 7, 2005
check out sabdakos.com
Login in to Rate this Post:     0       ?        
एउटा कुरो नि, मैले त्यो हिन्दीको shabdkosh.com भन्ने चाहि पहिले पनि कहिलेकाही प्रयोग गर्ने गर्दथें । त्यसमा जस्तै यसमा पनि यूनिकोडको व्यवस्था गर्न पाए हुन्थ्यो नि । आखिर MySQL ले त्यो पनि सपोर्ट गरि हाल्छ क्यारे । विचार दिएको मात्रै हो, जुन कोशिस गर्नु भो, त्यसको धेरै धेरै तारिफ गर्दछु । Keep rolling...
Read Full Discussion Thread for this article