Posted by: nepalean November 6, 2005
NISTHURI...
Login in to Rate this Post:     0       ?        
आफ्नो तालमा नचाउने सोझोपन जनाउने आफ्नै खुशी मनाउने सब्लाइ दु:खी बनाउने प्रेमीलाइ कजाउने सबैको संसार भजाउने धेरै माया बिझाउने पानि बनाइ बगाउने चोखो माया गनाउने स्वार्थ मै रमाउने सत्य कुरा पचाउने संसारसंग न लजाउने यिनै कूरा मैले पाए निस्ठुरीलाइ चिनाउने ------------------------------------------------------- देखेको भोगेको अनुभवबाट
Read Full Discussion Thread for this article