Posted by: newuser November 6, 2005
Chabi haraeko raat - Sajha Basibiyanlo
Login in to Rate this Post:     0       ?        
सबै साथीहरूलाई जदौ। आकेजी नेपाल जानी अनिमेष, न्युयुजरलाई के को शुभकामना नी ? खैर धन्यवाद तपैंको शुभकामना लागोस र न्युयुजरको पनि भलो होस ढिलो चाँडो ;) दुखको कुरो छनकछन्द केहि दख्दिन म त। कथा अघि बढ्छ अवश्य, अनिमेषको फोन आएपछि। वज्जियाले बेहुली पाएर दाईलाई भूलेजस्तो छ;)
Read Full Discussion Thread for this article