Posted by: Bostonian Nepali November 6, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
अब चाइने केटाहुर्?ले यो बेसीथाने जेठालाई नानाथरीका लान्?छाना लगाउन पो थालेछन्? यो चौतारीमा बसेर। भरखरै म राजु दमाईकाँ अस्?ती भउतेको घर छेउको खोल्?सामा पछारिदा च्?यातिएको कट्?टु सिलाउन गाथे । हन म त के सुन्?दैछु यो। अस्?ती राती जमुनी भउतेको घरमा सुतेको बेला भित्र पस्?ने त त्?यो मतवाली पाटाको फटाहा जड्?याहा पिरेमे पो थियो अरे त। ठाँइली दमिनीले भनेको पिरेमेलाइ त गाम्?लेहुरले कचहरी बोलार पाता फर्?काएर यि गाम्?भडुवालाई हाम्?रा गाम्?बाटै निकाल्?ने भन्?दैछन अरे। लु है गाम्?ले हो मुपनि आँउला त्?यसलाई केजातिमा सिस्?नु लगाम्?न।
Read Full Discussion Thread for this article