Posted by: Neupane November 5, 2005
Chabi haraeko raat - Sajha Basibiyanlo
Login in to Rate this Post:     0       ?        
लौ मैले पनि शुरु गरेँ कथा पढ्न "थुक्क पाजी, यतिका दिनसम्म बेचैनीका साथ पर्खेपछि आएको मौका त्यसै खेर फालिस हैन। अर्को मनले भन्यो - भोक लाग्यो भन्दैमा अरुले जुठो पारेको, दश ठाउँमा कोपरेको फल खानुहुन्छ त? यतिका वर्ष त भोकै वसें अव यस्ता दर्जनौले जुठ्याएको फल खानुभन्दा अलिखेर भोकै बसेको राम्रो नी। ह्या आज त मैले हिम्मत गरेको भा'नी हुने। हैन जे भयो ठिकै भयो भो" न्यु युजर, तर अनिमेशले देखेको सपना, सपना नभएर साँच्चिकै त हैन ? मेरो पनि एकचोटि त ठ्याक्कै त्यहि बिचार भाथ्यो।। तर केटि चैँ खैरि थि मेरो मनको कुरा त लेख्या हैन है, डर त तेस्को boyfriend को हैन, आफ्नै मनको भयो। हा हा लु लु अरु पनि जाओस्
Read Full Discussion Thread for this article