Posted by: Bhaute November 5, 2005
Hot girl pic
Login in to Rate this Post:     0       ?        
बिर्खे माइला जी, आज मुड अलि झुम झुम छ के, त्यसैले आउने बित्तिकै साझा खोलेको त माथिनै गजब को धागो देखेँ। " धन्य छ भउते तँलाई" भन्दै धागो खोलेको त कस्तो मनै खिस्रिक्क भो :( यसो फोटु हेरेर एउटा गजल बजाइदिइहालुम भनेको, काष्टिङ्गे झुर। कच्चा पदार्थ नक्कली परेछ। :-) -भउते
Read Full Discussion Thread for this article