Posted by: Dada_Giri November 5, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
एक ठाममा निरेले हो कि गोतामले हो कुन्नि लेख्या थियो, झ्याल खुला राखौँ स्वच्छ हावा पाउनको लागि तर यदाकदा सँगै झिगां र लाम्खुट्टे पनि छिर्न सक्छन् हो रे छ। चौतारी खुल्ला राखौँ, यदाकदा फट्याग्रा पनि आउन सक्छन्।
Read Full Discussion Thread for this article