Posted by: nepalean November 4, 2005
Chabi haraeko raat - Sajha Basibiyanlo
Login in to Rate this Post:     0       ?        
ढिलै भए पनि हाजिर गरे । नीकै बासि कथा पढे पनि सारै रमाइलो छ, डिप फ्रिजमा राखे जस्तो । मिल्ने भए अनिमेषलाइ एक्सट्रा ल्याउनि भनम न केटि पनि । एउटा चाइयो के, यता पाइदैन ।मेड इन नेपाल केटि, उतैबाट इम्पोर्ट नगरि हुदै भएन ।
Read Full Discussion Thread for this article