Posted by: Ok November 4, 2005
Chabi haraeko raat - Sajha Basibiyanlo
Login in to Rate this Post:     0       ?        
"यहाँ फेरी चाबी हराएछ। मँसिर आएछ। उमेर पुगेछ। रहर लाग्न थालेछ। सोचाईहरु घुम्न थालेछन्। एक्लोपनले पिरोलेछ। कसैको माया पाउन मन आतुर भएछ। यौनकुण्ठा सल्बलाउन थालेछन्। ओछ्यान् चिसो लाग्न थालेछ। रात्रीहरु कल्पनामै बित्न थालेछन्। हुनसम्म भएछ। घाँटीघाँटी पुगेछ। अब पोखिन मात्र बाँकी छ।" न्युयुजरजी, नमस्कार आफ्टर अ लङ ग्याप। के हुँदैछ हो? "अनिमेष?" नेपाल जान नै लागको हो र? हो भने, न्युयुजरलाई मेरो अग्रिम शुभकामना, भावी जीवनको लागि। --- ओके
Read Full Discussion Thread for this article