Posted by: shree5 November 4, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
भउतेले रेला अरेको होला नि पुन्टे दाजी, चईनी तपै त झन मेरो ब्या अराम्नी कारणी मुन्छे, बराउनी गराको नै पुन्टे दाजीले हो । गाम्ले हुरले पुनि जता पाच्छे कुरो अर्चन गाँठे । फेरि तो पैताला भेट्टको कुरो अरेको पुनि भउते जेठानले मत्रै त हो नि, जमुनि आफैले जो त मलाई केही पुनि भनेकि थिईन केरे । आर्का पल्ट भेटेसि सोधम्ला केरे नि, तेस्तो भाको हो कि हईन । तेस्तो भाको हो रैच, चईनी जमुनिले पैताला भेट्टको हो रैच भनि त्याहाँ माथि पुनि सङ्खा हटाम्नलाई चईनी जमुनिलाई जो "गिलो थियो कि सारो थियो, मस्याईलो थियो कि अलि अलि झुस पलाको थियो नि " भनेर सोधम्ला केरे नि । तर मलाई भनी नम्मेका कुराको आधार लायो है, नमेले भनेको कुरो सही हो जस्तो छ । keep rolling...
Read Full Discussion Thread for this article