Posted by: Poonte November 4, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ल, हेर! बेईमानी केटाहरु! आफू चईं मरि मरि देशाँ ऊनेरु कै छोरो नातीका भलो होस् भुनेर लड्न तम्सि रा' छु, उता गाममा क-कल्ले के के बिसिद्धि अर्चन्, मुलाई पो दोष लाम्चन, गाँठे! तो जमुनीले छामेको चिल्लो मेरो खप्पर होईन है, केटा हो! बरु, भउते कै कन्डो होला! अस्तिन उल्ले जमुनीलाई के के बहाना पारेर नौतुन्वा सम्मुन पुरार पाप रचेको बिर्स्यो? अझ नि धोको पुराम्न पाईन छ के रे, अनि अँधेरोको मौका पारि कन्डो फर्काई फर्काई लम्किन्दो हो जमुनीको कोठा तिर! बरु, कोईलाँ रन्केको ढुङ्ग्रोले डामी देउन हो कसैले उसको कन्डाँ! :D
Read Full Discussion Thread for this article