Posted by: Dil Diwana November 4, 2005
Mero Haiku
Login in to Rate this Post:     0       ?        
धन्?यबाद गौतम जि, मैले नेपे जि को खुलासा पनि हेरे, निकै सटीक र स्?पस्?ट छ, छरलगं भयो. यो पनि एउटा पढी हालौ न त: तपाईको सुजाब चाहि अनिबाृय छ नि. आफनो नजर बाट पनि हेरें अरुको नजर बाट पनि हेरें दुनिया देखेरै बसें अनि धेरै बेर तेसैमा हराए अलि पर पुगेपछि फरकेर हेरें अनि पो बल्?ल मैले दुनिया चिने
Read Full Discussion Thread for this article