Posted by: Gautam B. November 3, 2005
Mero Haiku
Login in to Rate this Post:     0       ?        
दिल दिवानाजी, गजलका नियमका बारेमा शिरिष गुरुको धागोमा (ASAD........)नेपेजीले बडो राम्रोसंग उदाहरण दिएर प्रष्ट्याउनु भएको छ। अलिक अगाडीनै हो, त्यसैले त्यो धागोलाई पूरै खोलेर पढ्नुहोला। लेख्ने भनेको यस्तै हो, निरन्तरताले खार्दै लान्छ। म पनि सिक्दै छु, साझामा समान रुचिका साथीहरु धेरै छन्। आउनुस् संगै हिँडौँ, मनको वह पोखौँ, संगै लेखौँ आफ्नो मनको मात्रै किन? अरुका आँखाको पनि दुनिया देखौँ।
Read Full Discussion Thread for this article