Posted by: Bostonian Nepali November 3, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
साथी हो, गाँठे झन्?नै खुस्?केको औसी अगाडी। कुरो के भो भनी पुर्?नेको भोलीपल्?ट मगर डाँडाको हाट गाथेँ यसो मगर गाँउको रौसी धोकौ भनेर। चाईन्?जो केरे त्?याँ भेटीए दैब सन्?जोगले सिरेका मित बा। रौसी धोक्?न सम्?म धोकिउ। अब साँझमा धङ्?धङिदै घर फर्?किदा भउतेको घरछेउको खोल्?सीमा चिप्?लियर खुट्?टो र ढाड त ठनक्?कै। त्?यसैले त म चौतारीमा पाम्?पिलेट टाँस्?न नआको।
Read Full Discussion Thread for this article