Posted by: Gautam B. November 3, 2005
Mero Haiku
Login in to Rate this Post:     0       ?        
लौ त लौ ब्रो, एउस्पट (EXPERT) त म पनि होइन है, तैपनि सल्लाह है यो छुचो मुखको। तपाइँको यो हाईकुको विषय के हो? मेरो अर्थको आधारमा चैँ यसो गरौँ; "जीवन" ख्वाक्क खोक्यो सन्ताप मात्रै बोक्यो छोटो रहेछ।
Read Full Discussion Thread for this article