Posted by: Gautam B. November 3, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"होली"लाई अलिक थपथाप पार्दै; "होली" हल्ला नगर्नु 'जय', 'जय' भनेर- बिहानै खेल्नु! रातो नदल्नु- माओवादी रंग हो, पहेँलो दल्नु! होलीमा झोली बारुदले भरेर रेडियो पोल्नु! तयार राख्नु बन्दुकको पीच्कारी रगत घोल्नु! हल्ला नगर्नु 'जय', 'जय' भनेर- बिहानै खेल्नु!
Read Full Discussion Thread for this article