Posted by: Gautam B. November 3, 2005
Mero Haiku
Login in to Rate this Post:     0       ?        
दिल दिवानाजी, राम्रो प्रयास। म पनि हाइकुको विद्यार्थी भएकोले थोरै सल्लाह दिँदैछु, नराम्रो नमानम् है। हाइकुमा एउटा छोटो टाउको र तीन हरफको जीऊ राखेर लेख्ने चलन छ। तीन हरफहरु ५-७-५ को नियममा भए भने झन राम्रो। तपाईँकै एउटा हाइकुलाई यस्सो तानतुन पारौँ है त! "विदेश नीति?" रन्केर गयो "हजूर", "बुझैँ" भन्यो रित्तै फर्कियो!
Read Full Discussion Thread for this article