Posted by: Dada_Giri November 3, 2005
Login in to Rate this Post:
0
?
एउटै थियो बाटो हाम्रो, अब केवल बिरानो छ
दोबाटो मा छुट्टिएर, किन फर्की हेर्न खोज्छौ
नि:शब्द।