Posted by: Poonte November 3, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ए केटा हो! अचेल यो प्रतिगमनमा लाएसि फुर्सदै छैन मुलाई त। खेत सेत के भो होला कुन्नि मेरो? धोबिनीलाई नि कुन चईंले बजाई सको होला के रे। दशैं तिहाराँ नि गाम फर्केर चौतारियाँ भलाखुसारी अर्न नि भ्याईयेन, गाँठे! नबिर्सम है यो बुढालाई नि! धोबिनीलाई म नारायणहिटीको गजुर टुकुचाँ मिलकाएसि नयाँ पेटिकोट ले'र आम्छु भन्ने खबर पु-याईदेओ। बरु, चाईन्जो, त्यो भेला अर्नि नै भए, सिरे, ओमे र भउते म तिरै आएनि हुन्थो नि! ठुलो शहर घुमाम्ला, रउसि हाँडी नरित्तिन्जेल ख्वाम्ला, अनि ?विष्णु? लाई बेस्कन गाली चुट्दै गफ अरम्ला! अरु नि को को आउने हो आए हुन्च नि। एकदम ?सिरियस? भेर देको हे यो निम्तो! घोरिएर बिचार अरम। अनि खबर पाम। :)
Read Full Discussion Thread for this article