Posted by: Bhaute November 3, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ओकेदाइ, सिरेदाइ सञ्जुको पोइले :p त मेरो धोति टोपि खुस्काइदिएछन् के रे उता तिर। :-) अब त रउसि र तरुनिका गफ नअर्नी मुइले आज देखि। घर तिर नि साझा हेर्छन, नेपाल जाँदा फेरि एयरपोर्टमै झटारोले स्वागत पाइएला भन्ने डर भो के मुलाई त। :-)
Read Full Discussion Thread for this article