Posted by: Bhaute November 3, 2005
Notice from INLS
Login in to Rate this Post:     0       ?        
ए भगवानननननननननननननननननननननननननननननननननननननननननननननन ! बिहानै बिहानै के देख्न पर्यो मलाईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई ! ए दादा, बर्बादै गर्नु भएछ नि हजुरले त। कम से कम नाम र फोटु त सेन्सर गर्नुपर्छ। यो सार्वजनिक ठाममा टाँस्दा। त्यो भाङ्रे फोटु हटाउँथेँ नि, यहाँ जस्ताको तस्तै टाँस्नी भनेको भए त। अब साझामा मेरो भन्नु केहि बाँकि रहेन ल। सिरेकै बाटो समाए भो अब मैले नि। :-) -भउते
Read Full Discussion Thread for this article