Posted by: Nirman November 3, 2005
I want to get married
Login in to Rate this Post:     0       ?        
अब तपाइ आफैलाई थाहा छैन रै'छ कस्तो चाहियो भुनेर, हाम्ले कहाँबाट थाहा पाम्ने!!! फेरि यस्तो बुनेर भन्दिम्ला र पछि लु तपाइसंग होइन मैसंग पो ब्या गर्छु भन्द्यो भने परेन आपत!!!...;) फेरि केटिहरुलाइ मुन पर्दैन है यस्तो आफुलाइ के चहिन्छ भनेर था नपाको मान्छेहरु!!! आफै सोच्न थालम न!!! कि पढ्दा पढ्दा अरु सोच्न सकिएन!!!....:P
Read Full Discussion Thread for this article