Posted by: Dil Diwana November 3, 2005
Login in to Rate this Post:
0
?
मित्रहरु मेरो पनि एउटा हाईकु पढीदिनु परो है त! येसो आफनो सुजाब पनि दिनु परो यो दिबाना लाइ!!!!!!
रन्?केर गयो सबैलाइ भेट्?यो
हँ - हँ र बुझें - बुझें भन्?यो
फरक्?क फर्?यो!