Posted by: Gautam B. November 3, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        

चाडबाडका बारेमा नया शाही नियम; "दशैँ" खसीको साथ हरेक वर्ष काट्ने देशको हात । (जनताको अधिकार काटिएको प्रसंग है!) "तिहार" के को तिहार? भैली दिऊँसै खेल्नु रक्सीचैँ पिउनु । "होली" हल्ला नगर्नु 'जय', 'जय' भनेर- बिहानै खेल्नु । अरु पनि बन्दैछन्। जस्तै यो तलको, "माघ" नैतिक बन्नु 'शाही' स्वस्थानी पढ्नु, ज्यान प्यारो भे'!
Read Full Discussion Thread for this article