Posted by: shree5 November 2, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ओके, अरम, अरम, तेस्तो कुरो त अरिहाल्न पर्च । नमेले पुनि आरनको काम छोडेर आम्चु भनेका थे । यी ओकेको भनी तिहाराँ बल्ल चईनी केरे दिमाख पलाम्दो र'च कि क्या हो, बल्ल रमाईलो अर्नी कुरा अर्न थालेचन । नत्र त चईनी कता कता हरिताल अर्नी, झेलखाना जानी भन्थे, बल्ल आएच दिमाखमा चईनी भट्टी तिर जानी कुरो । बल्ल लईनमा, चईनी ठेगानमा आएचन । गोताएँ पुनि आम्नलाई जमक जमक अरि राका छन, उता बेँसिथानेले अस्तिन देखुन डुवाकेर बसिराका छन। भनेसि एउ दिन जम्न परो दह्रैसित । अनि मईले त तो बिजुली-हुलाक उघारेरै राखेको छु, तर केही फेला पारेको छैन केरे, के भओ कुन्नि । Keep rolling...
Read Full Discussion Thread for this article