Posted by: Gautam B. November 2, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरिष गुरु, दामी लाग्यो। बढी मन परेकोचैँ यो, "उत्कर्ष अघि सम्झौता हुन्छ भने फेरि ईन्कलाबको कुरा नगर ! " गुरुहरुको संगतले मलाई पनि रस बस्दै छ। हिजो राति आफ्नै जिन्दगीको कुनाबाट निस्केका यी टुक्राहरुलाई मिलाऊँदै छु, काँटछाँट गर्दै छु। अहिलेलाई सोझै राख्दे छु, यो मुटु तिम्रै, चाहे सेरे हुन्छ या टापू यो, पानीले घेरे हुन्छ, किन सोधेको माया गर्छस् भनी? सोझै ती अँगालोमा बेरे हुन्छ, कच्चा मुखको भाखा मेरो, के भो! दुई आँखाको भाव हेरे हुन्छ, छातीमा लुकेर कहिलेकाँही आँखा-आँखैले साटो फेरे हुन्छ, सपनीमा बर्बराऊँछु रे म चाहेमा रातभरि केरे हुन्छ। (निद्रामा बर्बराऊँदा मान्छेले साँचो बोल्छ रे!)
Read Full Discussion Thread for this article