Posted by: Bhaute November 2, 2005
Login in to Rate this Post:
0
?
धन्यवाद गौतम जी।
ओकेदाइ, जावस न त एक दुइटा शेर,
बिर्खे माइला, स्वागत छ। धन्यबाद पनि। प्रशंशाको लागि।
लु यो हुँका समाएर एक-दुइ सर्को तान्नुस, अनि एक-दुइटा शिलोक पनि हाल्नुस।