Posted by: Gautam B. November 2, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
केटाहुरलाई चाइने जो देउसीको रस किन नलाको होला!? भउते चाइने जो तासमा बसेको तीन दिन भइसक्यो, उठेका होइनन्। सिरे बूढा चाइने जो मिलिक्क मिल्केर बेपत्ता भे। ल दादा, देउसी पनि चाइने जो यतै सुर्जेपुरीबाट शुरु गरम्। नमे, निरे, भउते र सिरे भन भन सबैले देउसी रे नाचौँ है चाइने जो दोको फेरेर ए भन भन भाइ हो----- देउसी रे ए राम्ररी भन----- देउसी रे ए सोर मिलाई भन----- देउसी रे आकाशमा छन् तारा झलल नाच मया सरर फरर ए ग्यानेले रोक्न ----- देउसी रे ए सक्दैन सक्दैन----- देउसी रे ए मेरा भाइ हो----- देउसी रे ए देउसी खेल्छौँ----- देउसी रे ए रातभरि नाच्छौँ----- देउसी रे नाच मया आजको रात फेरि नाच्न पाइन्न एक साल ल साथि ह, चाइने जो देउसी खेलौँ, नाचौँ, हाँसौँ। शुभकामना छ।
Read Full Discussion Thread for this article