Posted by: shree5 November 1, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ओके, सक्किओ, जम्मै भेईयो । मलाई त चिन्नु भएछ केरे, मईले भनि अझै भेउ पाम्न, ट्वाक्क चईनी ठहराम्न सकिन । येही साझाको नाममा बिजुली चिठी ठोकिदिनुस न, कसो ? त्याँसी अपुर थोक अपुर थोक पुनि बात मारम्ला नि त ।
Read Full Discussion Thread for this article