Posted by: Dada_Giri October 31, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
हेर न भउते, शरद दाइले यति रेस्टु-यान्ट छोड्ने भएछन् उदेक लाग्या छ यार मलाई। सँधै घर फर्किँदा पसेर गए हुन्थ्यो। थकाली हुन् के म्याग्दीखोले। शरद दाइसित गफ मिल्थ्यो यार के गर्नु हिजोबाट बेचिहाले। अस्ति लक्ष्मी जयन्ती सकेर फर्केर अनि पिएको। मैले चिनेको ठ्याक्कै तेइ दिन हो के, जुन दिन अड्डामा छिरेँ। क्या बोर भो। *सिन्जुकुपछिको ताकादानोबाबामा छ। थाहा होला नि?*
Read Full Discussion Thread for this article