Posted by: Bhaute October 31, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
उफ, दादा र गौतम जीलाई धन्यवाद भन्न भुलेछु। अनि गौतम जी, म एकदमै कच्चा सिकारु हुँ, मेरो जीवन मै यो सातवटा खेस्रा गजल हो। त्यसैले प्रशंशा गर्दा बिचार गर्नुस है, शब्दको दुरुपयोग होला फेरि। बरु आउनुस, यात्रा सँगै सुरु गरौँ।
Read Full Discussion Thread for this article