Posted by: Gautam B. October 31, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
गणतन्त्रजी, राम्रो छ। अरु पनि दिम्। यस्लाई अलिकति सच्याएर नियमको लीकमा ल्याउन मन लाग्यो, नराम्रो नमानौँ है! "देउसी" शाही उर्दी छ देउसी भैलो बन्द डिस्को खुला छ। (आठ बजेपछि खेल्न नपाउने भएपछि देउसी भैलोको कुनै अर्थ हुन्छ र?!)
Read Full Discussion Thread for this article