Posted by: Dada_Giri October 30, 2005
Notice from INLS
Login in to Rate this Post:     0       ?        
नमे, ठीकै छ यसपाळिलाई। नमरी बाँचे, कालले साँचे, भेटौँला कुनै दिन। ओके जीलाई पनि माथिको निलो चाहिँ ऐजन ऐजन है। - http://www.nepaljapan.com/news/2005/October/31-8.htm उपस्थित र अनुपस्थित गरी ३२ रचनाहरु सबै सुनाइएका थिए। रिपोर्टमा सबै कविहरुको नाम नआएको होला। दिपकजीले सबैको नाम राख्दा रिपोर्ट मतदाता नामावली जस्तो हुन्छ भन्दै थिए के "लगायत" भनेर हिँडेछन्।
Read Full Discussion Thread for this article