Posted by: Gautam B. October 30, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
जीवनको बारेमा प्रष्ट्याइदिएकोमा नेउपाने ब्रोलाई धन्यावाद। फेरि झलकमान बूढाकै एक टुक्रा है, धानको बालो हरियो भयो सुन मया पीपलु छायाले तानसीन घमईलो....... मौरी घुम्छ रसको निउँले सुन मया म घुम्छु मयाले तानसीन घमइलो जता नीरमया उतै रमइलो........।
Read Full Discussion Thread for this article