Posted by: Bhaute October 30, 2005
Mayya Didi ko samjana
Login in to Rate this Post:     0       ?        
सबैले दिदी बहिनी सम्झिन थाले। आफ्नो त कोहि थिएनन्। अहिलेलाई रुइनाले "हजुरको निधार खालि राख्दिन भउते दाइ" भनेकी थिई, आज सम्म बोलाउने सुर सारै गरेकीछैन, कस्ति छुच्ची केटी ल ! :p भउतेलाई तिहार आयो हर्ष न विष्मात भनेको यही हो। :-)
Read Full Discussion Thread for this article