Posted by: Nirman October 30, 2005
In love with a Pakistani
Login in to Rate this Post:     0       ?        
नेपाली केटोहरु खैरेनीका पछि लाग्दा केहि नभइन्ग!!! अब जब नेपाली केटि पाकिस्तानिको पछि लागिन्ग त जम्मैलाइ टाउको दुखिन्ग!!! तर मैले एकुन्टा कुरा नबुझिन्ङग, त्यो मोरा केटालाइ एउटै धर्म हुनुपर्ने भे किन उ हिन्दु नबनिन्ग??? खोइ लप नै पर्‍‌या भे त धर्म चेन्ज भन्न नपरिन्ग!!!.....:P....:D
Read Full Discussion Thread for this article