Posted by: gaalab October 30, 2005
Anyone from GANDAKI BOARDING SCHOOL.....
Login in to Rate this Post:     0       ?        
जीबिएस् को यो थ्रड हेरिसकेसि: १- भीम मामा खाना पकाउनेतिर सरुवा भएछन्? यो नयाँ मामको नाम पनि भीम नै? २- त्यो क्लास फोटो हेर्दा देखेदेखेका अनुहार त छन्, तर सबै कति ठूल्ठूला भाका हुन्? ३- चन्द्रकान्त सर जस्ताको तस्तै। नयाँ चस्मे मास्टर को हुन्? नेपाली डिपार्टमेन्टमा नयाँ अनुहार? ४- यो रियुनियनमा भेट भाका दाइहरुमा एक जनालाई नि चिन्या भे मरिजाम्। ५- हड्तालको कुरा आउदा १९९१ तिर हेमदाइको केस पर्दा डाइनिङ् हलमा गरेका पम्फ्लेटिङ्को याद आयो। ६- यो नमे दाइ हो कि म*ने दाइ हो, यसो फोटो कविता यता नि राखम् न, कति चौतारी तिर मात्रै हो? हाम्रो नि ११ कक्षा अगाडि चौतारी छन्त गाँठे!
Read Full Discussion Thread for this article