Posted by: Paaru October 30, 2005
missing home
Login in to Rate this Post:     0       ?        
लप्?सीको तितैरा गुन्?दुरको झोल, कति पर भाग थेँ अब अमृत भो, हामीत कति पाखे भन्?थेँ, आफ्?नो संस्?कृति आडम्?बर भन्?थेँ, केथाहा मलाई मेरो पहीचान रहेछ । भबसागरमा हराएर आफैलाइ पाएँ , तर आफ्?नो अस्?तीत्?व सँग जोडीएको, मनको मर्म कसरी बताऊ, म त आमा नभएको अनाथ बालक झैँ भए, आमाले हैन बालक आफैले छोडेको, नरोउ आमा म चाँडै आऊछु, तिम्?रो काखमा सिर राखी निदाँउछु ।। शिव, धेरै धेरै राम्रो छ।
Read Full Discussion Thread for this article